Loading... आजः बिहिबार , माघ ३, २०८१

हास्य टेलि सिरियल कुरि कुरि


जादु ईन्टरनेटमेन्टको साथमा सन् अफ नेपालको प्रस्तुति हास्य टेलिशृंखला (कुरी कुरी ) यहि हफ्ता सार्वजनिक भएको छ।

कोभिड १९ महामारीका कारण स्थगित गरिएको हास्य टेलिशृंखला (कुरी कुरी ) फेरी सार्वजनिक भएको हो।

कुरी कुरी को एपिसोड सिजन२ भाग ६ सम्म पुगेको छ यो son of nepal You tube च्यानेल आम नेपाली टेलिभिजनमा बुधबार ८:३० राती मा प्रसारण हुँदै आईरहेको छ समय सान्दर्भिक विषय बस्तुमा लाई नै समेटेर बनायको कारण दर्शकमाझ निकै चर्चा पनि बटुलिरहेका छ।

Insert your Ads code here

आफ्नो एउटा सानो टिमलाई लिएर निर्माण गरिएको यो हास्य टेलिशृंखला नेपाली समाजमा  आफ्नो छाप छोड्दै आइरहेका छ।

मनोरन्जनात्मक शैली र कलाका धनि व्यक्तित्वहरु आफ्नो कलाको प्रदर्शन गरि दर्शकमाझ केहि फरक गर्ने हौशलाका साथ् अघि बढेका छन्।

 

यस हास्य टेलिशृंखला (कुरी कुरी ) मा लेखन तथा निर्देशक नेत्रबिक्रम खड्का /खेमनाथ खनाल निर्देशन,निर्माता सुदिप सापकोटा निर्माण सहयोगी बिदुर राना मगर सुमन मगर व्यस्थापक विश्वराम ढलाकोटि (गफाडी)  ,क्यामेरा राहुल राई ,सम्पादन राज कार्की ,एपिसोड निर्देशक महादेव त्रिपाठी ,कथा/ सल्लाहकार वसन्त सापकोटा रहेका छन् भने कलाकारहरु एन बि खड्का ,महादेव त्रिपाठी रोहित खत्री,विश्वराम  ढोलाकोटि (गफाडी),राजेन्द्र गिरि,बाबुराम शाक्य, बिदुर राना मगर , बिनोद लामा, मन्जु श्रेष्ठ ,सारा एन्जल बास्कोटा ,मनिषा यादव थापा ,प्रतीक्षा खतिवडा , अथिती कलाकार अनिशा बुढाथोकी लगायात कलाकारहरुको भूमिका रहेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!