Loading... आजः शनिबार , श्रावण १२, २०८१

२४ घण्टामा थपिए १ हजार ४१ संक्रमित


facebook sharing buttonपछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना संक्रमित भएका छन्।  देशभर १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४९ महिला र ६ सय ९२ महिला गरी १ हजार ४१ जना संक्रमित भएका हुन्। थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

                                                                  काठमाडौं उपत्यकामा ४ सय ८ जना संक्रमित भएका छन् । काठमाडौंमा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ।

नेपालमा संक्रमित निको हुने दर ६० प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले अाफ्नाे नियमित कार्यक्रम मार्फत जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!