Loading... आजः शनिबार , श्रावण १२, २०८१

२४ घण्टामा १ सय ३९ जना कोरोना संक्रमित


पछिल्लो २४ घण्टामा १ सय ३९ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १ सय ३९ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिनुभयो। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २४ घण्टामा ६ सय २६ जना डिस्चार्ज भएका छन्।

मुलुकभर ४ हजार ९ सय ५० जनामा कोरोना भाइरस सक्रिय रहेको छ। हालसम्म १३ हजार ७ सय ५४ जना डिस्चार्ज भएको छैन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!