Loading... आजः शनिबार , श्रावण १२, २०८१

नायिका ऋचा शर्मालाई मातृशोक


नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको पुस १८ गते शुक्रबार साँझ निधन भएको छ । ऋर्चाकी आमाको ६७ वर्षको निधन भएको हो ।

नायिका ऋचाले केहि समय अगाडी प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी थिइन् । उनको विवाहको समयमा पनि उनकी आमा बिरामी थिइन् । उनले आफ्नो रिसेप्सन पार्टीमा विवाहको बेलामा पनि अस्पताल धाईरहनु परेको बताएकी थिइन् ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!